Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

मंगलवार, असार २, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

आ‌.व. २०७५/०७६ मा जिल्ला प्रशासन कार्यालय स्याङ्जाद्वारा सञ्चालन गरिएकाे घुम्ति शिविरमा जारी भएका नागरिकताकाे प्रगती विवरण

2076-03-24

2076-03-24


आ‌.व. २०७५/०७६ मा जिल्ला प्रशासन कार्यालय स्याङ्जाद्वारा ६ वटा घुम्ती शिविर सञ्चालन गरिएकाे थियाे । साे  घुम्ति शिविरमा नागिरकता,  जाती प्रमाणित, दुइ नामथर प्रमाणित  र मतदाता नामावली संकलन  जस्ता सेवाहरू प्रदान गरिएकाे थियाे । यस आ‌.व.मा सञ्चालन गरिएका जम्मा जम्मी ६ वटा  शिविरबाट १००६ जना सेवाग्राहीले नागिरकताकाे प्रमाणपत्र प्राप्त गरेका  थिए । त्यसैगरी ११५३ जनाले मतदाता नामावलीमा नाम संकलन गरेका थिए भने १६९ जनाले जाती प्रमाणित गरेका थिए र ६ जनाले दुइ नामथर प्रमाणित गरेका थिए । 

पछिल्लो अपडेट गरिएको : 2083-03-02 13:31:11

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, स्याङ्जा .