Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना (DPRP)

विपद व्यवस्थापन नेपालको संविधान अनुसार संघ, प्रदेश र स्थानीय निकायको साझा अधिकार हो । जिल्लास्तरमा संघीय सरकारको प्रमुख प्रतिनिधित्व जिल्ला  प्रशासन कार्यालयले गर्ने भएकोले प्राकृतिक प्रकोप तथा विपदजन्य घटनाका पीडितहरुलाई राहत तथा पुनर्स्थापना गर्नु यस कार्यालयको प्रमुख कार्य हो । यस कार्यालयले विपदसँग सम्बन्धित मौजुदा ऐन, नियम, कार्यविधि, संघीय सरकारको निर्देशन, प्रदेश सरकार तथा स्थानीय सरकार (तह) सँगको आपसी समन्वयमा विपद् पीडितलाई उद्दार, राहत तथा पुनर्स्थापना गर्ने कार्य गर्दछ । यसका लागि जिल्ला  प्रशासन कार्यालय स्वयंले जिल्ल  स्थित सुरक्षा निकायहरुको संयोजनमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना DPRP, मनसुन प्रतिकार्य योजना जस्ता कार्य योजना तयार गरी कार्य गरिरहेको छ । 

आ‍.व‍. २०८०/८१ का लागि तयार गरिएको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाः

 


पछिल्लो अपडेट गरिएको : 2083-03-10 12:14:03

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, स्याङ्जा .