Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

शनिबार, भाद्र २०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

राष्ट्रिय परिचय पत्र

राष्ट्रिय परिचयपत्र शाखा : काेठा न‌ं‍. १०२

क्र.सं‍.सेवाकाे विवरणआवश्यक कागजपत्रलाग्ने शुल्कलाग्ने समयजिम्मेवार कर्मचारी वा शाखागुनासाे सुन्ने कर्मचारीकैफियत
१.राष्ट्रिय परिचयपत्र दर्ता 

१. सक्कल नागरिकता  ।

२. विवाहित पुरुषको हकमा विवाह दर्ता वा पति कायम भएको भए पत्नीको नागरिकता ।

३. एकल महिलाको हकमा सक्कल नागरिकता र पतिको मृत्यु दर्ता ।

४. सम्बन्ध विच्छेद भएकी महिलाको हकमा सक्कल नागरिकता र सम्बन्ध विच्छेदको घटना दर्ता प्रमाणपत्र ।

 तुरुन्तैक‌.अ. स.प्र.जि.अ. / प्र.जि .अ. 
राष्ट्रिय परिचयपत्र लिन ।

१. राष्ट्रिय परिचयपत्र खिचेको भरपाई ।

२. सो नभए सक्कल नागरिकता ।

 तुरुन्तैक.अ.  
३.राष्ट्रिय परिचयपत्र संशोधन 

१. पहिले खिचेको भरपाई ।

२. विवरण संशोधन गर्नुपर्ने कारण पुष्टी गर्ने कागजात ।

 तुरुन्तैक‍अ‍  प्रशासकीय अधिकृत / स.प्र.जि.अ. / प्र.जि .अ. 


पछिल्लो अपडेट गरिएको : 2083-05-13 20:31:51

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, स्याङ्जा