प्रशासन शाखा
प्रशासन शाखा : काेठा नं. १०५
| क्र.सं. | सेवाकाे विवरण | आवश्यक कागजपत्र | लाग्ने शुल्क | लाग्ने समय | जिम्मेवार कर्मचारी वा शाखा | गुनासाे सुन्ने कर्मचारी | कैफियत |
| १. | शान्तिसुरक्षा सम्बन्धी निवेदन वा जानकारी | १. निवेदन । | नलाग्ने | तुरुन्तै | प्रशासकीय अधिकृत | स.प्र.जि.अ. / प्र.जि.अ. | अदालतकाे कार्यक्षेत्र वा अन्य निकायकाे अधिकार क्षेत्रकाे निवेदन वा जानकारीका सम्बन्धमा तत् तत् निकायमा जानुपर्ने । |
| १.१ | कुनै व्यहाेरा प्रमाणित सम्बन्धी | १. व्यहाेरा खुलेकाे निवेदन । २. सम्बन्धित वडाकाे सिफारिस । ३. नागरिकताकाे फाेटाेकपी र सक्कलै प्रमाणपत्र । ४. अन्य प्रमाणहरु । | नलाग्ने | प्रमाण पुगेकै दिन । | प्रशासकीय अधिकृत | स.प्र.जि.अ. / प्र.जि.अ | |
| १.२ | जाती प्रमाणित | १. वार्ड सिफारिस २. नागरिकताको प्रमाणपत्र । | नलाग्ने | प्रमाण पुगेकै दिन । | प्रशासकीय अधिकृत | स.प्र.जि.अ. / प्र.जि.अ. | |
| १.३ | विष्फाेटक पदार्थको इजाजत तथा नवीकरण | १. निवेदन । २. संस्था वा प्रतिष्ठानकाे आधिकारिकता खुल्ने पत्र । ३. अन्य विषय नियमावली बमाेजिम | नलाग्ने | प्रक्रिया पुगेपछि | प्रशासकीय अधिकृत | स.प्र.जि.अ. / प्र.जि.अ. | |
| १.४. | संस्था, पत्रपत्रिका तथा छापाखाना सम्बन्धी | १. रितपूर्वककाे निवेदन । २. तदर्थ भेलाकाे निर्णय । ३. विधानकाे ३ प्रति र साेमा तदर्थ समितिकाे पदाधिकारीहरूकाे दस्तखत ४. प्रबन्ध समितिका पदाधिकारीहरूकाे नेपाली नागरिकताकाे प्रमाणपत्र र व्यक्तिगत विवरण ५. सम्बन्धित न.पा. वा गा.पा. काे सिफारिस । | रू १,०००।- | प्रक्रिया पुग्ने वित्तिकै | प्रशासकीय अधिकृत | स.प्र.जि.अ. / प्र.जि.अ. | |
| १.५ | संस्था नविकरण | १. रितपूर्वककाे निवेदन । २. कार्यसमितिकाे निर्णयकाे प्रतिलिपी । ३.लेखापरिक्षणकाे प्रतिवेदन। ४. लेखापरीक्षककाे अडिटर्स इजाजतपत्र र नवीकरण गरेको प्रमाण । ५. वार्षिक प्रगति विवरण । ६. कार्यक्षेत्रसँग सम्बन्धित गा.पा. / न.पा. काे सिफारिसपत्र । ७. संस्था दर्ता प्रमाणपत्रकाे सक्कल । ८. नविकरण गर्नुअघि भएकाे साधारण सभाकाे निर्णयकाे प्रतिलिपी । | रु ५०० ( विलम्व शुल्क समेत लाग्ने ) | प्रक्रिया पुग्ने वित्तिकै | प्रशासकीय अधिकृत | स.प्र.जि.अ. / प्र.जि.अ. |
