Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

शनिबार, भाद्र २०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मुद्धा शाखा

मुद्दा शाखा : काेठा न‌ं‍.२०४

सि. नं.कामकाम सम्पन्न हुने अवधिआवश्यक पर्ने कागजात एवम् प्रमाणलाग्ने सरकारी दस्तुरसम्बन्धित फाँट

 

मुद्धा   

मुद्धा फाँट

 

  • वयान
मुद्धा दर्ता भएकै दिन शुरु हुने ।मुद्धा दर्तापछि कानून बमोजिम मुद्धामा आवश्यक संलग्न रहनु पर्ने कागजात प्रमाणहरुकानून बमोजिम हुने ।
  • आदेश
सोही दिन  
  • थुनछेक
वयान सकिएको दिन  
  • साक्षी बुझ्ने
प्रतिवादी चुक्ता भएको १ महिनाभित्र  
  • कागज गराउने
आवश्यकता अनुसार  
  • फैसला
संक्षिप्त कार्यविधि ऐन अन्तर्गतको मुद्धामा प्रमाण पुगेको मितिले ९० दिनभित्र र सामान्य कार्यविधि अन्तर्गत प्रमाण पुगेको मितिले १ बर्षभित्र  
  • नक्कल लिने
निवेदन परेकै दिननक्कल माग गर्ने निवेदनरु. १०।– को टिकट र कागजात जाँचको १७ नं. बमोजिम लाग्ने दस्तुर
  • मुद्धा दर्ता
पेश भएकै दिन  
  • कैफियत प्रतिवेदन
३ दिन भित्र  
  • म्याद थप
आवश्यकता कागजात तथा मानिस सहित पेश भएकै दिन  
  • म्याद जारी गर्ने
प्रक्रिया पुगेपछि    
  • धरौटी फिर्ता/तारेख तोक्ने
फैसला अन्तिम भएपछि निवेदन परेकै दिनधरौटी फिर्ता माग निवेदन 
 २ शैक्षिक प्रमाणपत्र संशोधनका लागि पर्चा 

१. निवेदन 

२. नागरिकता प्रमाणपत्रकाे सक्कल र फाेटाेकपी ।

३. शैक्षिक प्रमाणपत्र सक्कल र फोटोकपी ।

४‍. शैक्षिक स‌ंस्थाकाे सिफारिस पत्र 

५. सम्बन्धित वडाकाे  सिफारिसपत्र ।

६. शिक्षा विकास तथा समन्वय इकाईको सिफारिस ।

   
 ३.हातहतियार नवीरकण

१. निवेदन ।

२. नागरिकताकाे प्रमाणपत्रकाे सक्कल र फाेटाेकपी ।

३. सम्बन्धित वडाकाे सिफारिस ।

४. हातहतियारको लाइसेन्सको सक्कल प्रति तथा फोटोकपी ।

५. हातहतियारको हालको अवस्था खुल्ने प्रहरी प्रतिवेदन 

   
 ४. हातहतियार नामासारी 

१. निवेदन,

२. ना.प्र.पत्रकाे सक्कल तथा  फाेटाेकपी ।

३. हातहतियारको इजाजतपत्र ।

४. बुबा/आमाको मृत्युदर्ता ।

५. मानसिक अवस्था ठीक रहेको चिकित्सकको verification पत्र ।

६. नैतिक तथा चारीत्रिक आचरण पतन नभएको व्यहोरा खुल्ने प्रतिवेदन ।

   

 


पछिल्लो अपडेट गरिएको : 2083-05-13 20:31:51

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, स्याङ्जा