उत्कृष्ट कर्मचारी
१ महिना अगाडी
२०८३-०३-०९
मिति २०८३/०४/०२ गते सोमबार
जिल्ला प्रशासन कार्यालय स्याङ्जा ।
सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नवगठित सरकारबाट १०० दिनभित्र प्रशासनिक सुधारका १०० बुँदे कार्ययोजनामा उल्लेख भए बमोजिम मासिकरुपमा उत्कृष्ट कर्मचारी छनोट गरी सम्मान गर्ने मार्ग निर्देशन बमोजिम यस कार्यालयका निम्न लिखित कर्मचारीहरुलाई उत्कृष्ट कर्मचारी घोषणा गरी सम्मान गरिएको छ । सम्मानीत व्यक्तित्वप्रति हार्दिक बधाई ज्ञापन गर्दछौं ।
| फाईलको नाम / शिर्षक | फाईलको साइज | एक्सन |
|---|---|---|
|
उत्कृष्ट कर्मचारी
dip_naran_sir_last_photo.png |
2.27 MB | |
| kb.jpg | 147.14 KB |
