राहदानी शाखा
राहदानी (MRP) शाखा : काेठा नं. १०८
| क्र.सं. | सेवाकाे विवरण | आवश्यक कागजपत्र | लाग्ने शुल्क | लाग्ने समय | जिम्मेवार कर्मचारी वा शाखा | गुनासाे सुन्ने कर्मचारी | कैफियत |
| १. | राहदानी सम्बन्धी | १. नागरिकताकाे सक्कल प्रति वा नाबालकको हकमा नाबालक परिचयपत्र । २. राष्ट्रिय परिचयपत्र वा सोको भर्पाई । ३. पुरानो राहदानी भए सो समेत । ४. बसाईंसराई सरी आएकाकाे हकमा बसाईंसराईकाे प्रमाणपत्र । ४. विवाह भै आएकाे महिलाकाे हकमा विवाह दर्ता प्रमाण र पतिकाे नागरिकता । छ. कर्मचारी वा कर्मचारी परिवारकाे हकमा कार्यालयकाे सिफारिस समेत ।
| सामान्य प्रक्रियाकाे लागि रु ५००० ।- हराएको नागरिकता वा नवीकरण गर्न १ वर्ष भन्दा बढी अवधि रहेको अवस्थामा रु १०,००० १० भन्दा कम उमेरका नाबालकको हकमा रु २५०० । | राहदानी विभागबाट प्राप्त हुनासाथ । | प्रशासकीय अधिकृत | प्र.जि.अ. | अन्य जिल्लाबाट बसाईं सरी आएकाे भए नागरिकताकाे अभिलेख बुझेर मात्र राहदानीका लागि सिफारिस गरिनेछ । |
| १.१ | राहदानी संशाेधन गर्नुपर्ने अवस्थामा | जन्ममिति, नाम, थर, ठेगाना, पेशा, सम्पर्क व्यक्ति आदि जुन विषयमा संशाेधन गर्नुपर्ने हाे साेकाे प्रमाणकाे प्रतिलिपी, सक्कल राहदानी र साेकाे फाेटाेकपी पेश गरी स्वयमले याे बारेमा संसाेधन गरी पाउँ भनी निवेदन दिने । | नियमानुसार । | साेही दिन विभागमा सिफारिस गरिने । | प्रशासकीय अधिकृत | प्र.जि.अ. |
