2075-07-16
2075-07-16
२०७५ साल कार्तिक १५ गतेदेखि १९ गतेसम्म स्याङ्जाकाे भीरकाेट नगरपालिकाकाे वडा नं . ५ काे स्वरेक मैदान र वालिङ नगरपालिका ११ काे डाैंवा फाँटमा हुने प्याराग्लाइडिङ विश्वकप प्रतियाेगिता हिजाे भव्य समाराेह बीच स्वरेक मैदानमा उद्घाटन भएकाे छ । प्रतियाेगितामा ९८ जना प्रतियाेगी रहेका छन् । अाजबाट प्रतिस्पर्धा हुनेछ ।