Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

मंगलवार, असार २, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नागरिकता घुम्ति शिविर

2075-07-14

2075-07-14


old.jpg तस्बिर : ७१ वर्षिय वृध्दा

सेवाका वरिपरि जनता नभई जनताका वरिपरि सेवा भन्ने मूल उद्देश्यका साथ २०७५ कार्तिक ९ र १० गते जिल्ला निर्वाचन कार्यालय स्याङ्जा र हाम्राे संयुक्त अायाेजना र विरुवा गा‍उँपालिकाकाे व्यवस्थापनमा सञ्चालन भएकाे घुम्ति शिविरमा ७१ वर्षिय बृद्दा सहित १४२ जनालाई नागरिकता वितरण र १४३ जनाकाे मतदाता नामावली स‌ंकलन गर्ने काम सम्पन्न भएकाे छ । यस शिविरमा जन्म मिति २००४-०२-१० भएकी कृष्ण माया वाग्ले नागरिकता प्राप्त गर्ने जेष्ठ महिला नागरिक र जन्म मिति २०१०-०२-१७ भएका जनकराज श्रेष्ठ नागरिकता लिने जेष्ठ पुरूष नागरिक हुनु भएकाे छ । 

पछिल्लो अपडेट गरिएको : 2083-03-02 13:31:11

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, स्याङ्जा .