अभिलेख तथा गुनासो व्यवस्थापन शाखा
7 दिन अगाडी
2083-05-01
नागरिकता सम्बन्धी अभिलेखका लागि तपसिलमा उल्लेखित ईमेल वा सम्पर्क नम्वरमा सम्पर्क गर्नुहुन अनुरोध छ ।
ईमेल ठेगानाः abhilekhsyangja@gmail.com
सम्पर्क व्यक्ति नायब सुब्बा श्री मनोज रेग्मी
तथा सम्पर्क नम्वरः ९८५६०६९२११
यस कार्यालयका सम्बन्धमा धेरै सोधिने प्रश्नहरु तथा तिनको उत्तरका(FAQs) लागि तलको लिंकमा क्लिक गर्नुहोस ।
https://daosyangja.moha.gov.np/page/faq
कार्यालयको विभिन्न शाखामा कार्यरत कर्मचारीको सम्पर्क नम्बर सहितको विवरणको लागि तलको लिंक क्लिक गर्नुहोस।
https://daosyangja.moha.gov.np/members
कार्यालय सम्बन्धी कुनै गुनासो भएमा तलको लिंक क्लिक गरी गुनासो दर्ता गराउनुहोस ।
