राहदानी सम्बन्धी
१. राहदानी बनाउन कति राजश्व तिर्नुपर्दछ ?
क. १० वर्ष भन्दा मुनीका बालबालिकाको हकमा रु २५०० को राजश्व बुझाउनुपर्दछ ।
ख. १० वर्ष भन्दा माथिका सबै नागरिकहरुमा लागि रु ५००० को राजश्व बुझाउनुपर्दछ ।
२. राहदानीको Validity कति हुन्छ ?
क. १० वर्ष भन्दा मुनीका बालबालिकाले प्राप्त गर्ने राहदानीको मान्यता ५ वर्ष मात्र हुन्छ ।
ख. १० वर्ष भन्दा माथिका सबै नागरिकहरुले प्राप्त गर्ने राहदानीको मान्यता १० वर्ष हुन्छ ।
