Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

मंगलवार, भाद्र ९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

१. नागरिक एपको लागि आफ्नै नामको मोबाइल सिम हुनु जरुरी हुन्छ ।

२. नागरिकतामा भएको नाम थर, जारी जिल्ला, जारी मिति, जन्म मिति जस्ता विवरण सिम किन्दा भरिने फाराममा दुरुस्त मिल्नु पर्दछ ।

३. सिम किन्दा नेपाल टेलिकमको सफ्टवेयरमा भएको विवरण र नागरिकताको विवरण एउटै हुनुपर्दछ ।

४. महिलाहरुले विवाह अघि किनेको सिममा माइतीकै थर हुने गर्दछ र विवाह पछि थर परिवर्तन गरी नागरिकता बनाएको भए परिवर्तित थर नै राख्नु पर्दछ ।

५.  विवाहित महिलाले अविवाहित अवस्थामा प्राप्त गरेको नागरिकतामा अर्को जिल्लामा विवाह भई पतिको नामथर र ठेगाना कायम गरी नागरिकता संशोधन गरे पश्चात पनि नागरिकता जारी जिल्ला माइती जिल्ला नै राख्नु पर्दछ ।

६. खासगरी नामको Spelling मा विशेष ख्याल राख्नुपर्ने हुन्छ ।

७. नागरिकता नम्वरमा भएको dash(-), slash (/) जस्ता चिन्हहरु समेत अनिवार्यरुपमा प्रविष्टी (इन्ट्री) गर्नुपर्दछ । 

 


पछिल्लो अपडेट गरिएको : 2083-05-08 09:47:13

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, स्याङ्जा