2076-05-12
2076-05-12
विपद व्यवस्थापन नेपालको संविधान अनुसार संघ, प्रदेश र स्थानीय निकायको साझा अधिकार हो । जिल्लास्तरमा संघीय सरकारको प्रमुख प्रतिनिधित्व जिल्ला प्रशासन कार्यालयले गर्ने भएकोले प्राकृतिक प्रकोप तथा विपदजन्य घटनाका पीडितहरुलाई राहत तथा पुनर्स्थापना गर्नु यस कार्यालयको प्रमुख कार्य हो । यस कार्यालयले विपदसँग सम्बन्धित मौजुदा ऐन, नियम, कार्यविधि, संघीय सरकारको निर्देशन, प्रदेश सरकार तथा स्थानीय सरकार (तह) सँगको आपसी समन्वयमा विपद् पीडितलाई उद्दार, राहत तथा पुनर्स्थापना गर्ने कार्य गर्दछ । यसका लागि जिल्ला प्रशासन कार्यालय स्वयंले जिल्ल स्थित सुरक्षा निकायहरुको संयोजनमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना DPRP, मनसुन प्रतिकार्य योजना जस्ता कार्य योजना तयार गरी कार्य गरिरहेको छ ।
आ.व. २०८०/८१ का लागि तयार गरिएको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाः
| फाईलको नाम | डोउनलोड |
|---|---|
| स्याङ्जा_४.ख_२०८०_०१_१७_जिल्ला_विपद_पूर्व_तयारी_तथा_प्रतिकार्य_योजना_DPRP_योजना.pdf |
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, स्याङ्जा .