प्रेस नाेट
२०७६-०७-२५
२०७६-०७-२५
आज मिति २०७६।०७।२५ गतेका दिन जिल्ला प्रशासन कार्यालय, पुतलीबजार नगरपालिका, राष्ट्रिय उपभोक्ता मञ्च, स्याङ्जा उ. बाणिज्य संघ, घरेलु तथा साना उ. कार्यालय, स्थानीय पत्रकार सहितको अनुगमन टाेलीले पुतलीबजार नगरपालिकाका विभिन्न पसलहरूमा अनुगमन गर्दा देहाय बमाेजिमको अनियमितता भेटिएको र केही पलहरूबाट नमुना गुणस्तर परिक्षणका लागि समान संकलन समेत गरिएकाे जानकारी गराइन्छ । विस्तृत जानकारीका लागि सँगैकाे फाइल डाउनलाेड गर्नुहोस ।
| फाईलको नाम / शिर्षक | फाईलको साइज | एक्सन |
|---|---|---|
|
प्रेस नाेट बजार अनुगमन सम्बन्धमा ।
Bajar_Anugaman_report_2076_07_25.pdf |
541.19 KB |
