Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मुस्लिम समुदायलाई अनुराेध

2075-07-16

2075-07-16


मुस्लिम समुदायद्वारा गरिने अजान कार्यक्रमलाई यस कार्यालयद्वारा रोक लगाईएको भनी सामाजिक संजालमा आएको समाचारप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । नेपालकाे संविधानद्वारा प्रदत्त मौलिक हक़को परिपालना गर्ने कुरामा कार्यालय सचेत रहेको छ । साथै विभिन्न धर्म, वर्ण, जात जातिले आफ्नो परम्परा, धर्म, संस्कृति अनुसार मान्दै आएका सांस्कृतिक एवं धार्मिक रीतिरिवाज अनुसारका कार्यहरुमा कुनै पनि किसिमको रोक नलगाईएको व्यहोरा अनुरोध छ ।

पछिल्लो अपडेट गरिएको : 2083-03-09 14:55:39

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, स्याङ्जा .