गुनासो सम्पर्क
20 दिन अगाडी
2083-04-19
तस्बिर :
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले नागरिक सेवालाई प्रभावकारी बनाउन डिजीटल गुनासो पेटिकाको व्यवस्था गरेको छ । यहाँहरुलाई यस कार्यालयको साथसाथै जिल्लाभित्रका अन्य कार्यालयहरुले सम्पादन गरेका कार्यहरुको बारेमा गुनासो भएमा सँगैको QR Code मा Scan गरी आफ्नो गुनासो राख्न सक्नुहुनेछ । अन्य कार्यालयको गुनासोभएमा कार्यालयको नाम र ठेगाना अनिवार्य रुपमा उल्लेख गर्नुहोला। धन्यवाद ।
