Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

शनिबार, असार १३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

बजार अनुगमन

2076-05-13

2076-05-13


1(3).jpg तस्बिर : पानी उद्याेग निरीक्षण

सदा झै‌ं गत आ.व. २०७५।०७६ मा पनि  धेरै पटक बजार अनुगमन  गरिएकाे छ । जिल्लाका प्रमुख व्यापारिक बजारहरु पुतलीबजार, वालिङ, गल्याङ, बयरघारी ,मिर्मी, अर्जुनचौपारी लगायतका क्षेत्रमा बजार अनुगमन गरिएकाे थियाे । बजार अनुगमनको क्रममा विशेष गरेर औषधी पसल, किराना पसल, मासु पसल पसलहरुमा जाेड  दिइएकाे थियाे । त्यस्तै गरी यस जिल्लामा रहेका साना तथा मझौला उद्याेगहरुलाई पनि अनुगमन गरी केही पानी उद्याेगहरुमा सिलबन्दी समेत लगाइएकाे थियाे । बजार अनुगमनको क्रममा विशेष गरेर नापतौलका ढकहरु, मूल्य सूची, प्यानमा दर्ता भए नभएको, पुराना सामानहरु विक्री वितरण भए नभएको आदि विषयमा जोड दिइएको थियाे । आफ्ना आफ्ना व्यावसायिक फर्महरु दर्ता गरी स‍ंचालन गर्न म्याद सकिएको अवस्थामा नविकरण गरेर र प्रचलित कानूनको पालना गरेर मात्रै व्यावसाय संचालन गर्न / गराउन अनुगमनको क्रममा सुझाव दिइएकाे छ । बजार अनुगमनका केही झलकहरु ।

 

पछिल्लो अपडेट गरिएको : 2083-03-10 12:14:03

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, स्याङ्जा .