Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

मंगलवार, असार २, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

अन्तर जिल्ला समन्वय वैठक २०७७।११।०१

2077-11-01

2077-11-01


7(1).jpg तस्बिर : अन्तर जिल्ला समन्वय वैठक २०७७।११।०१

आज मिति २०७७।११।०१ गते स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री उमेश बस्नेतज्यूको  संयोजकत्वमा स्याङ्जा र गुल्मी बीच अन्तर जिल्ला समन्वय वैठक सम्पन्न भएको छ । वैठकमा दुवै जिल्लामा भएका असल अभ्यासहरु आदानप्रदान, विपद् व्यवस्थापन, अवैध हातहतियार नियन्त्रण,  लागूऔषध नियन्त्रण, अवैध वन पैदावार चोरी निकासी नियन्त्रण, वन्यजन्तु शिकारी नियन्त्रण, ढुँगा, बालुवा, गिटीको अवैध उत्खनन नियन्त्रण लगायतका विविध विषयमा व्यापक छलफल भई आवश्यक निर्णय भएका छन् ।

पछिल्लो अपडेट गरिएको : 2083-03-02 13:31:11

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, स्याङ्जा .