घुम्ति शिविर संचालन
गत आ.व.मा विभिन्न समयमा दुर्गम गाउँका जनताहरुलाई घरमै सेवा प्रवाह गर्ने उद्देश्यले जम्मा जम्मी ६ पटक घुम्ती शिविर संचालन गरिएकाे थियाे । विशेष गरेर ग्रामिण क्षेत्रका दुर दराजका जनताकाे वृहत्तर हितलाई ध्यानमा राखेर शिविर आयाेजना गरिएको थियाे । शिविरमा नागरिकता वितरण, जाति प्रमाणित, दुई नामथर, दुई जन्म मिति प्रमाणित, पारिवारिक विवरण प्रमाणित र मतदाता नामावली संकलन गरिएकाे थियाे। साच्चिकै भन्नुपर्दा यस स्याङ्जा जिल्लाको हकमा गत आ.व. सबभन्दा धेरैपटक घुम्ति शिविर संचालन गरिएकाे आ.व.काे रुपमा रहेकाे छ। गत आ.व.मा घुम्ति शिविरबाट प्रवाह गरिएकाे सेवाकाे समग्र विवरण यस प्रकार रहेकाे छ ।
Per Page
Loading घुम्ति शिविर संचालन ...
| मिति | घुम्ति शिविर संचालन विवरण | फाईलहरु | एक्सन |
|---|---|---|---|
| २०७६-०५-१५ |
गत आ.व. २०७५।०७६ मा संचालन गरिएका टाेलीबाट प्रदान गरिएकाे सेवा विवरण२०७६-०५-१५ |
Loading घुम्ति शिविर संचालन ...
