नयाँ नागरिकता
शुल्क
रु १० को टिकट मात्र।
लाग्ने समय
प्रकृया पुगेकै दिन ।
कागजातहरु
नयाँ नागरिकता प्राप्त गर्ने सम्बन्धी बडापत्र
१. अनुसूची -१ अनुसारको वडा सिफारिस
२. आमा /बुबाको नागरिकताको फोटोकपी र सक्कल
३. जन्म दर्ता फोटोकपी र सक्कल
४. शैक्षिक प्रमाणपत्रको फोटोकपी र सक्कल
५. सनाखत गर्न आउने व्यक्तिको नागरिकताको फोटोकपी र सक्कल
६. हालसम्म नागरिकता प्राप्त नगरेकी विवाहित महिलाको हकमा विवाह दर्ता प्रमााणपत्रको फोटोकपी र सक्कल
७. पतिको नागरिकताको फोटोकपी र सक्कल
९. बसाईं सरी आउनेको हकमा बसाईसराई प्रमाणपत्रको फोटोकपी र सक्कल, जग्गाधनी प्रमाणपत्रको फोटोकपी र सक्कल
प्रक्रियाहरु
कोठा नं. १०१ सम्पर्क राख्ने ।
