Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नागरिक वडापत्र

नागरिक वडापत्रको प्रकार
सि.नं. सेवाको विवरण कागजातहरु प्रक्रियाहरु
1

नयाँ नागरिकता

लाग्ने समय

प्रकृया पुगेकै दिन ।

शुल्क

रु १० को  टिकट मात्र।

जिम्मेवार कर्मचारी/शाखा राेहिणी रमण पौडेल - नागरिकता शाखा (कोठा नं - १०१)
गुनासो सुन्ने अधिकारी
नयाँ नागरिकता  प्राप्त गर्ने सम्बन्धी बडापत्र

१. अनुसूची -१ अनुसारको  वडा सिफारिस

२. आमा /बुबाको नागरिकताको फोटोकपी र सक्कल

३. जन्म दर्ता फोटोकपी र सक्कल

४. शैक्षिक प्रमाणपत्रको फोटोकपी र सक्कल

५. सनाखत गर्न आउने व्यक्तिको नागरिकताको फोटोकपी र सक्कल

६. हालसम्म नागरिकता  प्राप्त नगरेकी विवाहित महिलाको हकमा  विवाह दर्ता प्रमााणपत्रको फोटोकपी र सक्कल

७. पतिको नागरिकताको  फोटोकपी र सक्कल

९. बसाईं सरी आउनेको हकमा बसाईसराई प्रमाणपत्रको  फोटोकपी र सक्कल,  जग्गाधनी प्रमाणपत्रको फोटोकपी र सक्कल

कोठा नं. १०१ सम्पर्क राख्ने ।

 

2

नागरिकता प्रतिलिपी शाखा

लाग्ने समय
शुल्क
जिम्मेवार कर्मचारी/शाखा दिप नारायण सापकाेटा - नागरिकता प्रतिलिपी शाखा (कोठा नं - १०३)
गुनासो सुन्ने अधिकारी
१‍. अनुसूची -२ अनुसारको वडा सिफारिस ।

२. पुरानो नागरिकताको फोटोकपी ।
3

मुद्धा शाखा

लाग्ने समय
शुल्क
जिम्मेवार कर्मचारी/शाखा गाेविन्द बहादुर घर्ती - मुद्दा शाखा (कोठा नं - २०४)
गुनासो सुन्ने अधिकारी
4

प्रशासन शाखा

लाग्ने समय
शुल्क
जिम्मेवार कर्मचारी/शाखा राम प्रसाद पाैडेल - प्रसाशन शाखा (कोठा नं - १०६)
गुनासो सुन्ने अधिकारी
5

पासपोर्ट शाखा

लाग्ने समय
शुल्क
जिम्मेवार कर्मचारी/शाखा कृष्ण बन्धु ढकाल - राहदानी शाखा (कोठा नं - १०२)
गुनासो सुन्ने अधिकारी
पछिल्लो अपडेट गरिएको : 2083-03-10 12:14:03

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, स्याङ्जा .