Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

बिहीबार, श्रावण २८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नवपर्वतन

6 दिन अगाडी

2083-04-21


Gunaso_box.png तस्बिर : डिजीटल गुनासो पेटिका

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सेवा प्रवाहलाई छिटोछरितो, पारदर्शी र जवाफदेही बनाउन प्रविधिमैत्री सेवामा विशेष जोड दिँदै आएको छ । जसअनुरुप Facebook Page, WhatsApp, Viber जस्ता सामाजिक सन्जालको व्यापक प्रयोग गरी सेवालाई पेपरलेस, भौतिक उपस्थितिको न्यूनीकरण,  दुर र द्रुत सेवा विधि अपनाइएको छ । यसका अतिरिक्त सीमित श्रोत साधनको बाबजुद आँफै सफ्टवेयर निर्माण गरी अभिलेखलाई Digital Database मा भण्डारण र सेवा प्रवाह गरिएको छ। यसको साथै गुनासो सम्बोधनको लागि डिजीटल गुनासो पेटिका (Digital Grievance Box) समेत निर्माण गरिएको छ। हाल आफ्नै पहलमा निर्माण गरिएका केही प्रणालीहरु निम्न छन् । 

  1. नाबालक परिचयपत्रका लागि Online Based Software.
  2. डिजीटल गुनासो पेटिका (Digital Grievance Box)
  3. www.facebook.com/daosyangja

पछिल्लो अपडेट गरिएको : 2083-04-27 09:26:53

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, स्याङ्जा