राहदानी प्राप्त भएको सम्बन्धी सूचना
२०७८-०९-०९
२०७८-०९-०९
जिल्ला प्रशासन कार्यालय स्याङ्जामा मिति २०७८।०७।०५ गते सम्म राहदानी (MRP) का लागि फाराम पेश गर्नुभएका व्यक्तिहरु राहदानी तयार भई आएको जानकारी गराउँदछौ
