2078-07-03
2078-07-03
तस्बिर :
नेपाल सरकार‚ गृह मन्त्रालय‚ (माननीय मन्त्रीस्तर) को मिति २०७८।०६।३१ को निर्णयानुसार स्याङ्जा जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भई आउनुभएका श्री राजु प्रसाद पौडेलले आज मिति २०७८।०७।०३ गते पद बहाली गर्नुभएको छ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, स्याङ्जा .