Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

शनिबार, जेष्ठ ३०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मुद्धा शाखा

2076-05-13

2076-05-13


मुद्दा शाखा : काेठा न‌ं‍.२०४

सि. नं.

काम

काम सम्पन्न हुने अवधि

आवश्यक पर्ने कागजात एवम् प्रमाण

लाग्ने सरकारी दस्तुर

सम्बन्धित फाँट

 

मुद्धा

 

 

 

मुद्धा फाँट

 

  • वयान

मुद्धा दर्ता भएकै दिन शुरु हुने ।

मुद्धा दर्तापछि कानून बमोजिम मुद्धामा आवश्यक संलग्न रहनु पर्ने कागजात प्रमाणहरु

कानून बमोजिम हुने ।

  • आदेश

सोही दिन

 

 

  • थुनछेक

वयान सकिएको दिन

 

 

  • साक्षी बुझ्ने

प्रतिवादी चुक्ता भएको १ महिनाभित्र

 

 

  • कागज गराउने

आवश्यकता अनुसार

 

 

  • फैसला

संक्षिप्त कार्यविधि ऐन अन्तर्गतको मुद्धामा प्रमाण पुगेको मितिले ९० दिनभित्र र सामान्य कार्यविधि अन्तर्गत प्रमाण पुगेको मितिले १ बर्षभित्र

 

 

  • नक्कल लिने

निवेदन परेकै दिन

नक्कल माग गर्ने निवेदन

रु. १०।– को टिकट र कागजात जाँचको १७ नं. बमोजिम लाग्ने दस्तुर

  • मुद्धा दर्ता

पेश भएकै दिन

 

 

  • कैफियत प्रतिवेदन

३ दिन भित्र

 

 

  • म्याद थप

आवश्यकता कागजात तथा मानिससहित पेश भएकै दिन

 

 

  • म्याद जारी गर्ने

प्रक्रिया पुगेपछि  

 

 

  • धरौटी फिर्ता/तारेख तोक्ने

फैसला अन्तिम भएपछि निवेदन परेकै दिन

धरौटी फिर्ता माग निवेदन

 

दर्ता विवाह

निवेदन दर्ता भएको र प्रक्रिया पूरा भएको १७ औं दिनमा

 

  • अनुसूची १ बमोजिमको विवाह गर्ने दरखास्त फाराम,
  • दुवै नागरिकताको प्रतिलिपि,
  • बाहिरी जिल्लाको भए बसाइसराइ
  • दुवैजनाको पासपोर्ट साइजको फोटो आवश्यकता अनुसार

रु. १०।– को टिकट

 

वैवाहिक सम्बन्ध दर्ता

निवेदन दर्ता भएको र प्रक्रिया पूरा भएको १७ औं दिनमा

  • अनुसूची ६ बमोजिमको अरु विवाह दर्ताको दरखास्त
  • दुवैजनाको नागरिकताको प्रतिलिपि
  • बाहिरी जिल्लाको भए बसाइसराइ
  • दुवैजनाको पासपोर्ट साइजको फोटो आवश्यकता अनुसार

 

धर्म पुत्रपुत्रीसम्बन्धी

 

प्रचलित कानून बमोजिम

 

जन गुनासोका गुनासा एवम् सिकायतहरु

निवेदन परेकै दिन कारबाही शुरु भइ प्रक्रिया पूरा भइ आएको भोलिपल्टसम्ममा काम सम्पन्न हुने ।

  • व्यहोरा खुलेको निवेदन र
  • भएसम्मका सवुत प्रमाणहरु

 

रु. १०।– को टिकट

 

पछिल्लो अपडेट गरिएको : 2083-02-28 15:25:55

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, स्याङ्जा .