Progress Report
2076-03-24
2076-03-24
आ.व. २०७५/०७६ मा जिल्ला प्रशासन कार्यालय स्याङ्जाद्वारा ६ वटा घुम्ती शिविर सञ्चालन गरिएकाे थियाे । साे घुम्ति शिविरमा नागिरकता, जाती प्रमाणित, दुइ नामथर प्रमाणित र मतदाता नामावली संकलन जस्ता सेवाहरू प्रदान गरिएकाे थियाे । यस आ.व.मा सञ्चालन गरिएका जम्मा जम्मी ६ वटा शिविरबाट १००६ जना सेवाग्राहीले नागिरकताकाे प्रमाणपत्र प्राप्त गरेका थिए । त्यसैगरी ११५३ जनाले मतदाता नामावलीमा नाम संकलन गरेका थिए भने १६९ जनाले जाती प्रमाणित गरेका थिए र ६ जनाले दुइ नामथर प्रमाणित गरेका थिए ।
| Name of File / Title | File Size | Action |
|---|---|---|
|
सबै टाेलीकाे प्रगति विवरण
Total_Toli_bibaran.pdf |
36.2 KB | View Download |
