Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Syangja

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Syangja

Saturday, Jestha 30, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Administration Section 2076-05-13

प्रशासन शाखा : काेठा न‌ं‍. १०६

क्र.सं‍. सेवा सुविधाकाे विवरण अावश्यक कागजपत्र लाग्ने शुल्क लाग्ने समय जिम्मेवार कर्मचारी वा शाखा गुनासाे सुन्ने कर्मचारी कैफियत
१. शान्तिसुरक्षा सम्बन्धी  निवेदन वा जानकारी  १. निवेदन । निवेदन भए रु १० काे टिकट तुरुन्तै प्र.अ. / शाखा हेर्ने ना.सु. प्र.जि .अ. अदालतकाे कार्यक्षेत्र वा अन्य निकायकाे अधिकार क्षेत्रकाे निवेदन वा जानकारीका सम्बन्धमा तत् तत् निकायमा जानुपर्ने ।
३. नाबालक परिचयपत्रकाे लागि . 

१. ताेकिएकाे ढाँचा बमाेजिमकाे निवेदन फाराम र सिफारिस ।

२. बाबु र अामाकाे सक्कलै नागरिकता र त्यसकाे फाेटाेकपी ।

३. अामा बुवाकाे  विवाह दर्ता प्रमाणपत्र ।

४. बाबु अामासँगकाे नाता प्रमाणित ।

५. बच्चाकाे जन्मदर्ता र त्यसकाे फाेटाेकपी ।

६. बसाईंसराई गरी अाउनेकाे हकमा बसाईंसराईकाे प्रमाणपत्र र स्थायी बसाेबास गरेकाे खुल्ने प्रमाण जस्तै लालपुर्जा, विजुली, पानी अादिकाे महशुल कार्ड ।

७. कर्मचारी परिवारकाे लागि कार्यालयकाे सिफारिस ।

८. बच्चाकाे ३ प्रति पासपाेर्ट साइजकाे फाेटाेकपी ।

९. सनाखत गर्नकाे लागि नाता खुल्ने परिवारकाे सदस्य वा नातेदार सक्कलै नागरिकता सहित उपस्थित हुनुपर्नेछ ।

१०. नाबालिक परिचयपत्र हराई वा झुत्राे भई प्रतिलिपी लिनुपर्ने भएमा सिफारिस सहितकाे निवेदन तथा सक्कलै झुत्राे तथा व्यहाेरा खुल्ने प्रमाण पेश गर्नुपर्नेछ ।

रु १० काे टिकट प्रमाण पुगेकै दिन । प्र.अ./ शाखा हेर्ने ना.सु. प्र.जि.अ.  
४.

नाम, थर, उमेर, फरक परेकाे विवरण संशाेधन

 

१. निवेदन 

२. नागरिकता प्रमाणपत्रकाे सक्कल र फाेटाेकपी ।

३. नेपालबाट एस.ई.ई. वा साे सरहकाे उमेर खुलेकाे प्रमाणपत्र ।

४‍. शैक्षिक स‌ंस्थाकाे सिफारिस पत्र 

५. सम्बन्धित वडाकाे  सिफारिसपत्र ।

६. परीक्षा नियन्त्रण कार्यालय / क्षेत्रीय शिक्षा निर्देशनालयमा व्यहाेरा सच्याउन सिफारिस गर्नुपर्दा एस.ई.ई. उत्तीर्ण गरेकाे ६ महिनाभित्र अावेदन दिइसकेकाे हुनुपर्नेछ ।

रु १० काे टिकट प्रमाण पुगेकै दिन । प्र.अ. / शाखा हेर्ने ना.सु. प्र.जि.अ.  
४.१ कुनै व्यहाेरा प्रमाणित सम्बन्धी

१. व्यहाेरा खुलेकाे निवेदन ।

२. सम्बन्धित वडाकाे सिफारिस ।

३. नागरिकताकाे फाेटाेकपी र सक्कलै प्रमाणपत्र ।

४. अन्य प्रमाणहरु ।

रु १० काे टिकट प्रमाण पुगेकै दिन । प्र.अ. / शाखा हेर्ने ना.सु. प्र.जि.अ.  
५. साविककाे नाता प्रमाणितकाे प्रतिलिपी  १. नाता प्रमाणित प्रमाणपत्रकाे नम्बर र मिति खुलाई सराेकारवालाले नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी सहित निवेदन  दिनुपर्नेछ ।  रु १०काे हुलाक टिकट साेही  दिन प्र.अ. / शाखा हेर्ने ना.सु. प्र.जि.अ.  
७. धर्मपुत्र / धर्मपुत्री सम्बन्धी प्रदान हुने सिफारिस

१. रितपूर्वककाे निवेदन ।

२. धर्मपुत्र / धर्मपुत्री ग्रहण गर्न चाहने दम्पत्ति मध्ये कुनै एक स्वास्थ्य तथा शारीरिक कारणले सन्तान उत्पादन गर्न असक्षम छ भनी सम्बन्धित मुलुककाे स्वीकृत चिकित्सकले प्रमाणित गरिदिएकाे पत्र ।

३. अन्य स्वास्थ्य सम्बन्धी विवरण

४. विवाह दर्ता प्रमाणपत्र ।

५. पारिवारिक विवरण ।

६. चारित्रिक विवरण ।

७. अार्थिक स्थितिकाे विवरण ।

८. विदेशीकाे हकमा राहदानी र भीसाकाे प्रतिलिपी ।

९. सम्बन्धित मुलुक वा साे मुलुककाे दुताबासबाट नेपाली बालबालिका धर्मपुत्र / धर्मपुत्री ग्रहण गर्ने सहमति दिएकाे पत्र ।

१०. अविवाहित, सम्बन्ध विच्छेद गरेकाे, न्यायिक पृथकीकरण गरेकाे, विधुर वा विधवाकाे हकमा त्यस्ताे भएकाे अाधिकारिक प्रमाणपत्र ।

११. बेवारिसे बालबालिकाकाे हकमा मान्यताप्राप्त बालगृहकाे सिफारिस तथा प्रहरी प्रतिवेदन ।

१२. बालबालिका धर्मपुत्र /धर्मपुत्री दिनकाे लागि अावश्यक हुने मापदण्ड बमाेजिमकाे अन्य याेग्यता पुगेकाे हुनुपर्ने ।

रू १० काे टिकट प्रक्रिया पुगेपछि  प्र.अ. / शाखाकाे ना.सु. प्र.जि.अ.  
८. हातहतियार इजाजत

१. निवेदन ।

२. नागरिकताकाे प्रमाणपत्रकाे सक्कल र फाेटाेकपी ।

३. सम्बन्धित वडाकाे सिफारिस ।

रू १० काे टिकट तथा हातहतियार खरखजना नियमावली बमाेजिम प्रक्रिया पुगेपछि प्र.अ. / शाखाकाे ना.सु. प्र.जि.अ. नयाँ हातहतियार लिन वा नामासारी गर्न जिल्ला सुरक्षा समितिकाे निर्णय अावश्यक हुनेछ ।
९. हातहतियार नामासारी सम्बन्धी 

१. निवेदन, ना.प्र.पत्रकाे फाेटाेकपी तथा इजाजतपत्र र दुइपक्ष बीचकाे सम्झाैता कागज प्रमाण 

२. हकदार भएमा नाता खुल्ने प्रमाण ।

रू १० काे टिकट तथा हातहतियार खरखजना नियमावली बमाेजिम प्रक्रिया पुगेपछि प्र.अ. / शाखाकाे ना.सु. प्र.जि.अ.  
९.१ हातहतियार नवीकरण सम्बन्धी

१. सम्बन्धित व्यक्तिकाे निवेदन ।

२. सक्कल इजाजत पत्र ।

रू १० काे टिकट तथा हातहतियार खरखजना नियमावली बमाेजिम प्रक्रिया पुगेपछि प्र.अ. / शाखाकाे ना.सु. प्र.जि.अ.  
९.२ हातहतियार इजाजत प्रतिलिपी सम्बन्धी

१. सम्बन्धित व्यक्तिकाे निवेदन । 

२. ना‍.प्र.प‍. काे फाेटाेकपी र इजाजत नम्वर खुल्ने प्रमाण ।

रू १० काे टिकट तथा हातहतियार खरखजना नियमावली बमाेजिम प्रक्रिया पुगेपछि प्र.अ. / शाखाकाे ना.सु. प्र.जि.अ.  
९.३ विष्फाेटक पदार्थ 

१. निवेदन  ।

२. स‌ंस्था वा प्रतिष्ठानकाे अाधिकारिकता ।

३. अन्य विषय नियमावली बमाेजिम

रू १० काे टिकट तथा हातहतियार खरखजना नियमावली बमाेजिम प्रक्रिया पुगेपछि प्र.अ. / शाखाकाे ना.सु. .प्र.जि.अ.  
१०. संस्था, पत्रपत्रिका तथा छापाखाना सम्बन्धी

१. रितपूर्वककाे निवेदन ।

२. तदर्थ भेलाकाे निर्णय ।

३. विधानकाे ४ प्रति र साेमा तदर्थ समितिकाे पदाधिकारीहरूकाे दस्तखत (विधानकाे नमूना यसै वेब साइटकाे डाउनलाेडमा हेर्नुहाेस )

४. प्रबन्ध समितिका पदाधिकारीहरूकाे नेपाली नागरिकताकाे प्रमाणपत्र र व्यक्तिगत विवरण

५. सम्बन्धित न.पा. वा गा.पा. काे सिफारिस ।

रू १,०००।- प्रक्रिया पुगेपछि प्र.अ. / शाखाकाे ना.सु. प्र.जि.अ.  
१०.१ संस्था नविकरण

१. रितपूर्वककाे निवेदन ।

२. कार्यसमितिकाे निर्णयकाे प्रतिलिपी ।

३.लेखापरिक्षणकाे प्रतिवेदन।

४. लेखापरीक्षककाे अडिटर्स इजाजतपत्र ।

५. वार्षिक प्रगति विवरण ।

६. कार्यक्षेत्रसँग सम्बन्धित  गा.पा. / न.पा. काे सिफारिसपत्र ।

७. संस्था दर्ता प्रमाणपत्रकाे सक्कल ।

८. नविकरण गर्नुअघि भएकाे साधारण सभाकाे निर्णयकाे प्रतिलिपी ।

नियमानुसार । प्रक्रिया पुगेपछि प्र.अ. / शाखाकाे ना.सु. प्र.जि.अ.  


Last Updated : 2083-02-28 15:25:55

© All Rights Reserved to District Administration Office, Syangja .