Government of Nepal Logo
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Syangja

Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Syangja

Low Bandwidth Invert Color A- A A+

Duplicate copy of Citizenship Section 2076-05-13

प्रतिलिपी नागरिकता शाखा : काेठा न‌ं‍. १०३

क्र.सं‍. सेवा सुविधाकाे विवरण आवश्यक कागजपत्र लाग्ने शुल्क लाग्ने समय जिम्मेवार कर्मचारी वा शाखा गुनासाे सुन्ने कर्मचारी कैफियत
१. प्रतिलिपी नागरिकताकाे प्रमाणपत्रका लागि 

१. ताेकिएकाे ढाँचा अनुसारकाे वडाबाट प्रमाणित सिफारिस ।

२.सक्कल वा झुत्राे भएकाे नागरिकता वा नागरिकता प्रमाणपत्र नम्वर वा जारी मिति खुलेकाे प्रमाण ।

३.विवाहित महिलाकाे लागि विवाह दर्ता (पति कायम गर्न )

४. बसाईंसराई गरी अन्य जिल्लाबाट अाएका नागरिकले यस जिल्लाबाट नागरिकताकाे प्रतिलिपी  लिन चाहेमा जग्गाधनी प्रमाणपुर्जा, नक्शा पास प्रमाणपत्र, पानी, विजुली, टेलिफाेन अादिकाे महशुल कार्डकाे प्रमाण ।

५.अन्य जिल्लाबाट नागरिकता जारी भएका नेपाल सरकारका कर्मचारीहरूले अाफ्नाे परिचयपत्र, स्थानीय वडाकाे सिफारिस र निज कार्यरत कार्यालयकाे सिफारिस ।

६. सम्बन्ध विच्छेद भएका महिलाले पतिकाे नामथर हटाई माइती तर्फकाे नागरिकता लिन चाहेमा अदालतकाे फैसला र सम्बन्धित वडाबाट सम्बन्ध विच्छेदकाे घटना दर्ता प्रमाणपत्र ।

७. अन्य जिल्ला वा कार्यालयबाट जारी भएका नागरिकताकाे सम्बन्धमा उक्त जिल्ला वा कार्यालयबाट नागरिकताकाे अभिलेख झिकाएर मात्र नागरिकताकाे प्रतिलिपी जारी गरिनेछ ।

रु १३ काे हुलाक टिकट प्रमाण पुगेकै दिन । प्र.अ. / शाखा हेर्ने ना.सु. प्र‍.जि.अ. सम्बन्ध विच्छेद भएका महिलाका लागि घटना दर्ता भएकाे मितिले ३५ दिन मात्र पछि नागरिकताकाे लागि निवेदन दिन सक्नेछन् ।


Last Updated : 2083-02-07 16:42:01

© All Rights Reserved to District Administration Office, Syangja .