Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

स्याङ्जा

Visit Nepal 2020 - Ministry of Home Affairs

जिल्ला प्रशासन कार्यालय स्याङ्जाकाे अनुराेध

10 महिना अगाडी

2075-07-15


 

अाउँदै गरेकाे शुभ-दीपावलीकाे उपलक्ष्यमा हामी सम्पूर्ण स्याङ्जा जिल्लावासीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छाै‌ं । साथै यस महान् चाडकाे अवसरमा पटाका पटकाई जनमानसमा त्रास सिर्जना नगर्नुहुन अनुराेध गर्दछाैं । साथै राती १० बजेपछि देंउसी भैलाे नखेल्नुहुन पनि अनुराेध गर्दछाैं ।