Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

स्याङ्जा

Visit Nepal 2020 - Ministry of Home Affairs

सूचना / उजुरी / निवेदन दिई सहयाेग गरिदिनुहुन ।

26 दिन अगाडी

2076-05-08


Notice_government_land.jpg तस्बिर : सूचना / उजुरी / निवेदन दिई सहयाेग गरिदिनुहुन ।

सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचबुझ आयाेग, २०७६  सिंहदरबारकाे मिति २०७६।०५।०२ गते गाेरखापत्र दैनिकमा प्रकाशन भएकाे सूचना अनुसार यस जिल्लामा काेही, कसैबाट  सरकारी, सार्वजनिक र गुठी जग्गाकाे हिनामिना भएकाे यहाँलाई  जानकारी भएमा यस कार्यालयमा विवरण उपलब्ध गराइदिनुहुन वा यसै सूचनामा उल्लेख भएको उजुरी दिने ठेगानामा पठाई सहयाेग गरिदिनुहुन सम्बन्धित सबैकाे लागि याे सूचना प्रकासित गरिएकाे छ ।