Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

स्याङ्जा

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ विश्वकप

4 महिना अगाडी

2075-07-16


sworek_maidan.jpg तस्बिर :

२०७५ साल कार्तिक १५ गतेदेखि १९ गतेसम्म स्याङ्जाकाे भीरकाेट नगरपालिकाकाे वडा न‌ं‍ . ५ काे स्वरेक  मैदान र वालिङ नगरपालिका ११ काे डाैंवा फाँटमा हुने   प्याराग्लाइडिङ विश्वकप प्रतियाेगिता हिजाे भव्य समाराेह बीच स्वरेक मैदानमा उद्घाटन भएकाे छ । प्रतियाेगितामा ९८ जना प्रतियाेगी रहेका छन्  । अाजबाट प्रतिस्पर्धा हुनेछ ।