Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

स्याङ्जा

सशस्त्र द्वन्द तथा ऐतिहासिक जनआन्दाेलनकाे क्रममा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुलाई घाइते प्रतिशत निर्धारण तथा पुनरावलाेकन सम्बन्धी अत्यन्त जरुरी सूचना

10 महिना अगाडी

2076-03-27


गृह मन्त्रालयबाट  सशस्त्र द्वन्द तथा ऐतिहासिक जनआन्दाेलनकाे क्रममा घाइते भइ अपाङ्गता भएका व्यक्तिहरुलाइ घाइते प्रतिशत निर्धारण तथा पुनरावलाेकन सम्बन्धी सूचना मिति २०७६।०३।२७ गते प्रकाशित भएकाेमा स्याङ्जा जिल्लामा उक्त कारणवश घाइते हुनुभएका सम्पूर्ण महानुभावहरुलाई गृह मन्त्रालयबाट सूचना प्रकाशित भएकाे मितिले ३ महिनाभित्र यस कार्यालयमा निवेदन दिनुहुन अनुराेध छ । विस्तृत जानकारीकाे लागि यसै सूचनासाथ सम्लग्न फाइल र गृहमन्त्रालयकाे वेवसाइट http://www.moha.gov.np हेर्नुहुन अनुराेध छ । 

Attached Files