Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, स्याङ्जा

स्याङ्जा

Visit Nepal 2020 - Ministry of Home Affairs

नागरिक बडापत्र


 

क्र‍‍.सं‍. सेवा सुविधाकाे विवरण अावश्यक कागजपत्र लाग्ने शुल्क लाग्ने समय जिम्मेवार कर्मचारी वा शाखा गुनासाे सुन्ने कर्मचारी कैफियत
१. शान्तिसुरक्षा सम्बन्धी  निवेदन वा जानकारी  १. निवेदन । निवेदन भए रु १० काे टिकट तुरुन्तै प्र.अ. / शाखा हेर्ने ना.सु. प्र.जि .अ. अदालतकाे कार्यक्षेत्र वा अन्य निकायकाे अधिकार क्षेत्रकाे निवेदन वा जानकारीका सम्बन्धमा तत् तत् निकायमा जानुपर्ने ।
२. वंशजकाे नाताले दिइने नागरिकता सम्बन्धी

१. अनुसूची १ काे फाराममा वडा कार्यालयकाे सिफारिस

२. बाबुकाे नागरिकता र विवाहित महिला भए पतिकाे नागरिकताकाे फाेटाेकपी समेत पेश गर्नुपर्ने । 

३.साे नभए दाजु वा भाइ वा नजिककाे वंशज खुल्ने व्यक्तिकाे नागरिकताकाे फाेटाेकपी ।

४.उपर्युक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु जस्तै लालपुर्जा अादि ।

५. जन्म मिति खुल्ने एस.ई.ई./ एस.एल.सी. उत्तिर्ण गरेकाे शैक्षिक याेग्यताकाे चारित्रिक प्रमाणपत्र र लब्धांकपत्रकाे फाेटाेकपी वा जन्मदर्ताकाे फाेटाेकपी ।

६. अटाे साइजकाे फाेटाे २ प्रति ।

नाेटः उपर्युक्त प्रमाण कागजातकाे साथै नाता खुल्ने व्यक्ति स्वयम् उपस्थित भै सनाखत गरिदिनुपर्ने । 

बसाई‌ंसराई गरी अाउनेकाे हकमा निम्न लिखित थप कागजप्रमाण पेश गर्नुपर्नेः 

१. स्थानीय पञ्जिकाधिकारीकाे कार्यालयबाट जारी भएकाे बसाईंसराईकाे प्रमाणपत्र ।

२. जग्गाधनी प्रमाणपुर्जा ।

३. नक्शा पास प्रमाणपत्र  ।

४. पानी, विजुली, टेलिफाेन अादिकाे महशुल कार्डकाे प्रमाण ।

रु १० काे टिकट प्रमाण पुगेकै दिन प्र.अ. / शाखा हेर्ने ना.सु. प्र.जि.अ. व्यक्ति र प्रमाणका सम्बन्धमा थप बुझ्नुपर्ने देखिएमा प्रहरी सर्जमिन गरिने ।
२.१ वैवाहिक अंगिकृत नागरिकता (महिलाका लागि)

१. अनुसूची ७ बमाेजिमकाे सम्बन्धित वडाकाे सिफारिस ।

२. पतिकाे नागरिकताकाे फाेटाेकपी ।

३. विवाह दर्ताकाे प्रमाणपत्र ।

४. विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएकाे प्रमाण  (यसकाे नमुना फाराम डाउनलाेडमा उपलब्ध छ) ।

५. पतिकाे सनाखत, पति नभएमा नजिककाे नातेदारकाे सनाखत र निजकाे नागरिकताकाे प्रमाणपत्र ।

६. अटाे साइजकाे फाेटाे २ प्रति ।

रु १० काे टिकट प्रमाण पुगकै दिन । प्र.अ. / शाखा हेर्ने ना.सु. प्र.जि.अ. व्यक्ति र प्रमाणका सम्बन्धमा थप बुझ्नुपर्ने देखिएमा प्रहरी सर्जमिन गरिने ।
२.२ कर्मचारी परिवारका लागि 

१. अनुसूची १(वंशज) अथवा अनुसूची ७ (वैवाहिक अंगिकृत) सहितकाे स्थानीय वडा कार्यालयकाे सिफारिस ।

२. जिल्लामा कार्यरत नेपाल सरकारकाे स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालय वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी /शिक्षक भएकाे प्रमाण जस्तै परिचय पत्र । 

२. सम्बन्धित कार्यालयबाट नागरिकताकाे लागि सिफारिस गरेकाे पत्र ।

३.अटाे साइजकाे फाेटाे २ प्रति ।

४. पति / पिता, बाबुअामाकाे नागरिकताककाे प्रमाणपत्र ।

५. विवाहित महिला भए विवाह दर्ता प्रमाणपत्र ।

६.नाता खुल्ने व्यक्ति निजकाे नागरिकता सहित स्वयम् उपस्थित भै सनाखत गर्नुपर्ने ।

रु १० काे टिकट प्रमाण पुगेकै दिन । प्र.अ. /शाखाकाे ना.सु. प्र.जि.अ.  
२.३ नागरिकता नलिएकी सम्बन्ध विच्छेद भएकी महिलाका लागि ।

१. अनुसूची १ बमाेजिमकाे सम्बन्धित वडाकाे सिफारिस ।

२. बुबाअामाकाे नागरिकताकाे प्रमाणपत्र ।

३.साे नभए दाजु वा भाइ वा नजिककाे वंशज खुल्ने व्यक्तिकाे नागरिकताकाे फाेटाेकपी ।

४.उपर्युक्त प्रमाणहरु पेश हुन नसकेमा वंशज खुल्ने अन्य प्रमाणहरु जस्तै लालपुर्जा अादि ।

५. जन्म मिति खुल्ने एस.ई.ई./ एस.एल.सी. उत्तिर्ण गरेकाे शैक्षिक याेग्यताकाे चारित्रिक प्रमाणपत्र र लब्धांकपत्रकाे फाेटाेकपी वा जन्मदर्ताकाे फाेटाेकपी ।

६. अटाे साइजकाे फाेटाे २ प्रति ।

७. सम्बन्ध विच्छेद भएकाे अदालतकाे फैसला ।

८. सम्बन्धित वडाबाट सम्बन्ध विच्छेद भएकाे घटना दर्ता प्रमाणपत्र ।

रु १० काे  टिकट प्रमाण पुगेकै दिन  प्र.अ. / शाखाकाे ना. सु. प्र.जि.अ. प्रमाण कागजातकाे साथै नाता खुल्ने व्यक्ति स्वयम् उपस्थित भै सनाखत गरिदिनुपर्ने । 
२.४ प्रतिलिपी नागरिकताकाे प्रमाणपत्रका लागि 

१. ताेकिएकाे ढाँचा अनुसारकाे वडाबाट प्रमाणित सिफारिस ।

२.सक्कल वा झुत्राे भएकाे नागरिकता वा नागरिकता प्रमाणपत्र नम्वर वा जारी मिति खुलेकाे प्रमाण ।

३.विवाहित महिलाकाे लागि विवाह दर्ता (पति कायम गर्न )

४. बसाईंसराई गरी अन्य जिल्लाबाट अाएका नागरिकले यस जिल्लाबाट नागरिकताकाे प्रतिलिपी  लिन चाहेमा जग्गाधनी प्रमाणपुर्जा, नक्शा पास प्रमाणपत्र, पानी, विजुली, टेलिफाेन अादिकाे महशुल कार्डकाे प्रमाण ।

५.अन्य जिल्लाबाट नागरिकता जारी भएका नेपाल सरकारका कर्मचारीहरूले अाफ्नाे परिचयपत्र, स्थानीय वडाकाे सिफारिस र निज कार्यरत कार्यालयकाे सिफारिस ।

६. सम्बन्ध विच्छेद भएका महिलाले पतिकाे नामथर हटाई माइती तर्फकाे नागरिकता लिन चाहेमा अदालतकाे फैसला र सम्बन्धित वडाबाट सम्बन्ध विच्छेदकाे घटना दर्ता प्रमाणपत्र ।

७. अन्य जिल्ला वा कार्यालयबाट जारी भएका नागरिकताकाे सम्बन्धमा उक्त जिल्ला वा कार्यालयबाट नागरिकताकाे अभिलेख झिकाएर मात्र नागरिकताकाे प्रतिलिपी जारी गरिनेछ ।

रु १३ काे हुलाक टिकट प्रमाण पुगेकै दिन । प्र.अ. / शाखा हेर्ने ना.सु. प्र‍.जि.अ. सम्बन्ध विच्छेद भएका महिलाका लागि घटना दर्ता भएकाे मितिले ३५ दिन मात्र पछि नागरिकताकाे लागि निवेदन दिन सक्नेछन् ।
३. नाबालक परिचयपत्रकाे लागि . 

१. ताेकिएकाे ढाँचा बमाेजिमकाे निवेदन फाराम र सिफारिस ।

२. बाबु र अामाकाे सक्कलै नागरिकता र त्यसकाे फाेटाेकपी ।

३. अामा बुवाकाे  विवाह दर्ता प्रमाणपत्र ।

४. बाबु अामासँगकाे नाता प्रमाणित ।

५. बच्चाकाे जन्मदर्ता र त्यसकाे फाेटाेकपी ।

६. बसाईंसराई गरी अाउनेकाे हकमा बसाईंसराईकाे प्रमाणपत्र र स्थायी बसाेबास गरेकाे खुल्ने प्रमाण जस्तै लालपुर्जा, विजुली, पानी अादिकाे महशुल कार्ड ।

७. कर्मचारी परिवारकाे लागि कार्यालयकाे सिफारिस ।

८. बच्चाकाे ३ प्रति पासपाेर्ट साइजकाे फाेटाेकपी ।

९. सनाखत गर्नकाे लागि नाता खुल्ने परिवारकाे सदस्य वा नातेदार सक्कलै नागरिकता सहित उपस्थित हुनुपर्नेछ ।

१०. नाबालिक परिचयपत्र हराई वा झुत्राे भई प्रतिलिपी लिनुपर्ने भएमा सिफारिस सहितकाे निवेदन तथा सक्कलै झुत्राे तथा व्यहाेरा खुल्ने प्रमाण पेश गर्नुपर्नेछ ।

रु १० काे टिकट प्रमाण पुगेकै दिन । प्र.अ./ शाखा हेर्ने ना.सु. प्र.जि.अ.  
४.

नाम, थर, उमेर, फरक परेकाे विवरण संशाेधन

 

१. निवेदन 

२. नागरिकता प्रमाणपत्रकाे सक्कल र फाेटाेकपी ।

३. नेपालबाट एस.ई.ई. वा साे सरहकाे उमेर खुलेकाे प्रमाणपत्र ।

४‍. शैक्षिक स‌ंस्थाकाे सिफारिस पत्र 

५. सम्बन्धित वडाकाे  सिफारिसपत्र ।

६. परीक्षा नियन्त्रण कार्यालय / क्षेत्रीय शिक्षा निर्देशनालयमा व्यहाेरा सच्याउन सिफारिस गर्नुपर्दा एस.ई.ई. उत्तीर्ण गरेकाे ६ महिनाभित्र अावेदन दिइसकेकाे हुनुपर्नेछ ।

रु १० काे टिकट प्रमाण पुगेकै दिन । प्र.अ. / शाखा हेर्ने ना.सु. प्र.जि.अ.  
४.१ कुनै व्यहाेरा प्रमाणित सम्बन्धी

१. व्यहाेरा खुलेकाे निवेदन ।

२. सम्बन्धित वडाकाे सिफारिस ।

३. नागरिकताकाे फाेटाेकपी र सक्कलै प्रमाणपत्र ।

४. अन्य प्रमाणहरु ।

रु १० काे टिकट प्रमाण पुगेकै दिन । प्र.अ. / शाखा हेर्ने ना.सु. प्र.जि.अ.  
५. साविककाे नाता प्रमाणितकाे प्रतिलिपी  १. नाता प्रमाणित प्रमाणपत्रकाे नम्बर र मिति खुलाई सराेकारवालाले नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी सहित निवेदन  दिनुपर्नेछ ।  रु १०काे हुलाक टिकट साेही  दिन प्र.अ. / शाखा हेर्ने ना.सु. प्र.जि.अ.  
६. राहदानी सम्बन्धी

१. राहदानी अावेदन फाराम २ प्रति भरी फाेटाे समेत टाँसी स्वयम् अावेदकले सही गरी निम्न प्रमाणसाथ पेश गर्नुपर्नेः

क. नागरिकताकाे सक्कल र फाेटाेकपी ।

ख. ४ प्रति पासपाेर्ट साइजकाे फाेटाे ।

ग. हस्तलिखित राहदानी हराएकाे हकमा राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचना र प्रहरी प्रतिवेदन ।

घ. केरमेट भएकाे वा म्याद सकिएकाे भए त्यस्ताे सक्कलै राहदानी ।

ङ. बसाईंसराई सरी अाएकाकाे हकमा बसाईंसराईकाे प्रमाण र स्थायी बसाेबास खुल्ने जग्गाधनी / घरबासकाे प्रमाण ।

च. विवाह भै अाएकाे महिलाकाे हकमा विवाह दर्ता प्रमाण र पतिकाे नागरिकता ।

छ. कर्मचारी वा कर्मचारी परिवारकाे हकमा कार्यालयकाे सिफारिस समेत ।

 

सामान्य प्रक्रियाकाे लागि रु ५००० ।-

द्रुत राहदानी सेवाकाे लागि विभागमा नै रु १०,०००।- राजश्व बुझाउनुपर्नेछ ।

राहदानी विभागबाट प्राप्त हुनासाथ । प्र.अ. / शाखा हेर्ने ना.सु. प्र.जि.अ. अन्य जिल्लाबाट बसाईं सरी अाएकाे भए नागरिकताकाे अभिलेख बुझेर मात्र राहदानीका लागि सिफारिस गरिनेछ ।
६‍.१ नाबालिक परिचयपत्रकाे अाधारमा राहदानी

१‍. राहदानी अावेदन फाराम ३ प्रति भरी फाेटाेसमेत टाँसी निम्न प्रमाणहरु साथ पेश गर्नुपर्नेछः

क. सक्कल नाबालिक परिचयपत्र र साेकाे २ प्रति फाेटाेकपी ।

ख. ४ प्रति पासपाेर्ट साइजकाे फाेटाे । 

ग. बसाईं सरी अाएकाकाे हकमा बसाईंसराईकाे प्रमाण र स्थायी बसाेबास खुल्ने जग्गाधनी / घरबासकाे प्रमाण

सामान्य प्रक्रियाकाे लागि रु ५,००० ।-

द्रुत राहदानी सेवाकाे लागि विभागमा नै रु १०,०००।- राजश्व बुझाउनुपर्नेछ ।

राहदानी विभागबाट प्राप्त हुनासाथ ।

 प्र.अ. / शाखाकाे ना.सु. प्र‍.जि.अ. हराएकाे केरमेट भएकाे हकमा यस कार्यालयबाट राहदानी बनाउँदा रु १०,०००।- र राहदानी विभागबाट बनाउँदा रु १५,०००।- राजश्व बुझाउनुपर्नेछ ।
६.२ राहदानी संशाेधन गर्नुपर्ने अवस्थामा

जन्ममिति, नाम, थर, ठेगाना, पेशा, सम्पर्क व्यक्ति अादि जुन विषयमा संशाेधन गर्नुपर्ने हाे साेकाे प्रमाणकाे प्रतिलिपी, सक्कल राहदानी र साेकाे फाेटाेकपी पेश गरी स्वयमले याे बारेमा संसाेधन गरी पाउँ भनी निवेदन दिने ।

नियमानुसार । साेही दिन विभागमा सिफारिस गरिने । प्र.अ./ शाखाकाे ना.सु. प्र.जि.अ. हराएकाे केरमेट भएकाे हकमा यस कार्यालयबाट राहदानी बनाउँदा रु १०,०००।- र राहदानी विभागबाट बनाउँदा रु १५,०००।- राजश्व बुझाउनुपर्नेछ ।
७. धर्मपुत्र / धर्मपुत्री सम्बन्धी प्रदान हुने सिफारिस

१. रितपूर्वककाे निवेदन ।

२. धर्मपुत्र / धर्मपुत्री ग्रहण गर्न चाहने दम्पत्ति मध्ये कुनै एक स्वास्थ्य तथा शारीरिक कारणले सन्तान उत्पादन गर्न असक्षम छ भनी सम्बन्धित मुलुककाे स्वीकृत चिकित्सकले प्रमाणित गरिदिएकाे पत्र ।

३. अन्य स्वास्थ्य सम्बन्धी विवरण

४. विवाह दर्ता प्रमाणपत्र ।

५. पारिवारिक विवरण ।

६. चारित्रिक विवरण ।

७. अार्थिक स्थितिकाे विवरण ।

८. विदेशीकाे हकमा राहदानी र भीसाकाे प्रतिलिपी ।

९. सम्बन्धित मुलुक वा साे मुलुककाे दुताबासबाट नेपाली बालबालिका धर्मपुत्र / धर्मपुत्री ग्रहण गर्ने सहमति दिएकाे पत्र ।

१०. अविवाहित, सम्बन्ध विच्छेद गरेकाे, न्यायिक पृथकीकरण गरेकाे, विधुर वा विधवाकाे हकमा त्यस्ताे भएकाे अाधिकारिक प्रमाणपत्र ।

११. बेवारिसे बालबालिकाकाे हकमा मान्यताप्राप्त बालगृहकाे सिफारिस तथा प्रहरी प्रतिवेदन ।

१२. बालबालिका धर्मपुत्र /धर्मपुत्री दिनकाे लागि अावश्यक हुने मापदण्ड बमाेजिमकाे अन्य याेग्यता पुगेकाे हुनुपर्ने ।

रू १० काे टिकट प्रक्रिया पुगेपछि  प्र.अ. / शाखाकाे ना.सु. प्र.जि.अ.  
८. हातहतियार इजाजत

१. निवेदन ।

२. नागरिकताकाे प्रमाणपत्रकाे सक्कल र फाेटाेकपी ।

३. सम्बन्धित वडाकाे सिफारिस ।

रू १० काे टिकट तथा हातहतियार खरखजना नियमावली बमाेजिम प्रक्रिया पुगेपछि प्र.अ. / शाखाकाे ना.सु. प्र.जि.अ. नयाँ हातहतियार लिन वा नामासारी गर्न जिल्ला सुरक्षा समितिकाे निर्णय अावश्यक हुनेछ ।
९. हातहतियार नामासारी सम्बन्धी 

१. निवेदन, ना.प्र.पत्रकाे फाेटाेकपी तथा इजाजतपत्र र दुइपक्ष बीचकाे सम्झाैता कागज प्रमाण 

२. हकदार भएमा नाता खुल्ने प्रमाण ।

रू १० काे टिकट तथा हातहतियार खरखजना नियमावली बमाेजिम प्रक्रिया पुगेपछि प्र.अ. / शाखाकाे ना.सु. प्र.जि.अ.  
९.१ हातहतियार नवीकरण सम्बन्धी

१. सम्बन्धित व्यक्तिकाे निवेदन ।

२. सक्कल इजाजत पत्र ।

रू १० काे टिकट तथा हातहतियार खरखजना नियमावली बमाेजिम प्रक्रिया पुगेपछि प्र.अ. / शाखाकाे ना.सु. प्र.जि.अ.  
९.२ हातहतियार इजाजत प्रतिलिपी सम्बन्धी

१. सम्बन्धित व्यक्तिकाे निवेदन । 

२. ना‍.प्र.प‍. काे फाेटाेकपी र इजाजत नम्वर खुल्ने प्रमाण ।

रू १० काे टिकट तथा हातहतियार खरखजना नियमावली बमाेजिम प्रक्रिया पुगेपछि प्र.अ. / शाखाकाे ना.सु. प्र.जि.अ.  
९.३ विष्फाेटक पदार्थ 

१. निवेदन  ।

२. स‌ंस्था वा प्रतिष्ठानकाे अाधिकारिकता ।

३. अन्य विषय नियमावली बमाेजिम

रू १० काे टिकट तथा हातहतियार खरखजना नियमावली बमाेजिम प्रक्रिया पुगेपछि प्र.अ. / शाखाकाे ना.सु. .प्र.जि.अ.  
१०. संस्था, पत्रपत्रिका तथा छापाखाना सम्बन्धी

१. रितपूर्वककाे निवेदन ।

२. तदर्थ भेलाकाे निर्णय ।

३. विधानकाे ४ प्रति र साेमा तदर्थ समितिकाे पदाधिकारीहरूकाे दस्तखत (विधानकाे नमूना यसै वेब साइटकाे डाउनलाेडमा हेर्नुहाेस )

४. प्रबन्ध समितिका पदाधिकारीहरूकाे नेपाली नागरिकताकाे प्रमाणपत्र र व्यक्तिगत विवरण

५. सम्बन्धित न.पा. वा गा.पा. काे सिफारिस ।

रू १,०००।- प्रक्रिया पुगेपछि प्र.अ. / शाखाकाे ना.सु. प्र.जि.अ.  
१०.१ संस्था नविकरण

१. रितपूर्वककाे निवेदन ।

२. कार्यसमितिकाे निर्णयकाे प्रतिलिपी ।

३.लेखापरिक्षणकाे प्रतिवेदन।

४. लेखापरीक्षककाे अडिटर्स इजाजतपत्र ।

५. वार्षिक प्रगति विवरण ।

६. कार्यक्षेत्रसँग सम्बन्धित  गा.पा. / न.पा. काे सिफारिसपत्र ।

७. संस्था दर्ता प्रमाणपत्रकाे सक्कल ।

८. नविकरण गर्नुअघि भएकाे साधारण सभाकाे निर्णयकाे प्रतिलिपी ।

नियमानुसार । प्रक्रिया पुगेपछि प्र.अ. / शाखाकाे ना.सु. प्र.जि.अ.