नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
स्याङ्गजा


राहत बितरण बन्द गरिएकाे संबन्धमा

विगतको सशस्त्र द्वन्दको क्रममा विस्थापित भै शान्ति तथा पुनर्निर्माण मन्त्रालय अन्तर्गत गठित कार्यदलकाे प्रतिबेदनमा नाम समाबेस भएका ब्यक्तिहरूलाइ यस कार्यालयबाट मिति २०७४।०३।२९ गते देखि राहत बितरण भैरहेकाेमा रकम अभावका कारण मिति २०७४।०४।०६ देखि बितरण कार्य बन्द गरिएकाे छ । शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट रकम प्राप्त  हुन अाएपछि पुनः बितरण कार्य शुरू गरिने ब्यहाेरा संबन्धित सबैको जानकारीको लागि याे सूचना प्रकाशित गरिएकाे छ ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय