नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
स्याङ्गजा


MRP बुझि लैजाने सम्वन्धमा

यस कार्यालयबाट MRP बितरण प्रारम्भ भएदेखि हालसम्म यस जिल्लाका MRP लिन चाहाने सेवा ग्राहीहरूले साधारण सेवा मार्फत यसै कार्यालयबाट MRP लिदै अाएकाेमा कतिपय अावेदकहरूले यस कार्यालयमा MRP काे फाराम पेश गरी लामाेसमय देखि हालसम्म पनि अाफ्नाे MRP बुझि लिन नअाएकाे हुदाँ अाफ्नाे नाममा तयार भएकाे MRP यथासक्य छिटाे बुझिलिन अाउनुहुन अनुराेध छ ।

जिल्ला प्रशासन कार्यालय, स्याङजा ।

Additional Documents

No file found

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय