नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय,
स्याङ्गजा


  

  • प्रधानमन्त्री राहतकोष खाता नंवर २०७४-५-१

    प्रधानमन्त्री राहतकोष खाता नंवर

  • राहत संकलन वारेको सूचना । २०७४-५-१

    Please read on file

  • वार्षिक प्रगति विवरण अा‍.व. 073 / 074 २०७४-४-६

    जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट अा.व. 073/074 मा सम्पन्न भएका कार्यहरुकाे वार्षिक प्रगति विवरण

  • राहत बितरण बन्द गरिएकाे संबन्धमा २०७४-४-६

    विगतको सशस्त्र द्वन्दको क्रममा विस्थापित भै शान्ति तथा पुनर्निर्माण मन्त्रालय अन्तर्गत गठित कार्यदलकाे प्रतिबेदनमा नाम समाबेस भएका ब्यक्तिहरूलाइ यस कार्यालयबाट मिति २०७४।०३।२९ गते देखि राहत बितरण भैरहेकाेमा रकम अभावका कारण मिति २०७४।०४।०६ देखि बितरण कार्य बन्द गरिएकाे छ । शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट रकम प्राप्त  हुन अाएपछि पुनः बितरण कार्य शुरू गरिने ब्यहाेरा संबन्धित सबैको जानकारीको लागि याे सूचना प्रकाशित गरिएकाे छ ।

  • यस कार्यालयकाे भवन निर्माण सम्बन्धी टेण्डर अाव्हान २०७३-११-१४

    यस कार्यालयकाे भवन निर्माण सम्बन्धी सुचना मिति 2073/11/14 काे गाेरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा प्रकासित भएकाे छ । साे सुचनाकाे .jpeg format मा यहाँ राखिएकाे व्यहाेरा  सम्बन्धित सबैको जानकारीका लागि अनुराेध छ ।

  • MRP बुझि लैजाने सम्वन्धमा २०७३-९-११

    यस कार्यालयबाट MRP बितरण प्रारम्भ भएदेखि हालसम्म यस जिल्लाका MRP लिन चाहाने सेवा ग्राहीहरूले साधारण सेवा मार्फत यसै कार्यालयबाट MRP लिदै अाएकाेमा कतिपय अावेदकहरूले यस कार्यालयमा MRP काे फाराम पेश गरी लामाेसमय देखि हालसम्म पनि अाफ्नाे MRP बुझि लिन नअाएकाे हुदाँ अाफ्नाे नाममा तयार भएकाे MRP यथासक्य छिटाे बुझिलिन अाउनुहुन अनुराेध छ । जिल्ला प्रशासन कार्यालय, स्याङजा ।

  • जिल्ला दैवीप्रकाेप पूर्वतयारी तथा प्रतिकार्य याेजन २०७३-३-१६

    जिल्ला दैवीप्रकाेप पूर्वतयारी तथा प्रतिकार्य याेजना स्याङ्जा २०७३

  • विपत् सम्वन्धमा २०७२-३-१४

    गा वि स तथा न पा का कार्यालयहरुलार्इ विपत् सम्वन्धमा दिइएकाे निर्देशन ।

  • मध्यावधिक प्रतिवेदन जेष्ठ २१ गते सम्म २०७२-३-६

    २०७२ वैशाख १२ गतेको महा भूकम्पले यस जिल्लाका विभिन्न स्थानहरुमा धेरै क्षति पु¥याएको छ । प्रभावितहरुलाई राहत तथा अन्य यस जिल्लामा भए गरेका कार्यहरुको संक्षिप्त विवरण ।

  • प्रारम्भिक विवरण जेष्ठ १४ गते सम्म २०७२-२-१४

    २०७२ वैशाख १२ गतेको महा भूकम्पले यस जिल्लाका विभिन्न स्थानहरुमा धेरै क्षति पु¥याएको छ । प्रभावितहरुलाई राहत तथा अन्य यस जिल्लामा भए गरेका कार्यहरुको संक्षिप्त विवरण ।

  • केही गाविसहरुकाे विवरण पुर्नमूल्याङकन गर्नुपने २०७२-२-२८

    केही गाविसहरुकाे विवरण पुर्नमूल्याङकन गर्नुपर्ने भएकाेले साे काे लागी अाज गाविस सचिवहरुलाइ दिइएकाे निर्देशन सहितकाे पत्र ।

  • राहत रकम वितरणा सम्वन्धमा २०७२-२-२८

    गा वि स मा राहत वितरणकाे लागी निर्धारण गरिएकाे कार्यविधि

  • भूकम्प पिडितको लागी परिचय पत्र सार्वजनिक २०७२-२-२१

    पूर्ण क्षति भएको परिवारलाई प्रदान गरिने परिचय पत्र नमुना.............. आफ्नो गा.वि.स/न.पा कार्यालयहरुमा सम्पक गर्नुहोला

  • भुकम्प पिडितको लागी परिचय पत्र सार्वजनिक २०७२-२-२१

    आंशिक क्षति भएको परिवारलाई प्रदान गरिने परिचय पत्र नमुना..........  आफ्नो गा.वि.स/न.पा कार्यालयहरुमा सम्पक गर्नुहोला

  • जिल्ला दैवी प्रकोप उद्धार समितिको प्रेश विज्ञप्ति २०७२-१-२४

    २०७२ वैशाख १२ गतेको महा भूकम्पले यस जिल्लाका विभिन्न स्थानहरुमा धेरै क्षति पु¥याएको छ । प्रभावितहरुलाई राहत तथा अन्य यस जिल्लामा भए गरेका कार्यहरुको संक्षिप्त विवरण ।

  • अनुगमन २०७१-१०-२९

    नियमित वजार अनुगमन  कार्य अन्तर्गत यस जिल्लाका विभिन्न बजारहरुमा अनुगमन गर्ने कार्य वजार निरिक्षक प्रशासकिय अधिकृत श्री दिपक पौडेलको संयोजकत्वमा उद्योग वाणिज्य संघका प्रतिनिधि, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, इलाका प्रशासन कार्यलय, वालिङ्का प्रतिनिधि, पत्रकार समेतको संयुक्त अनुगमन टोलीबाट निरीक्षण गर्दा जिल्लाका मुख्य वजार क्षेत्र अन्तर्गत वालिङ्, गल्याङ्ग, मिर्मि तथा छापमा रहेका विभिन्न पसलहरुमा देहाय बमोजिम देखिएको ।   देहायः १) मिति २०७१ माघ २० गतेका दिन वालिङ नगरपालिका क्षेत्र अन्तर्गतका विभिन्न ७ वटा ग्याँस डिपोहरु अनुगमन निरीक्षण गर्दा ५(पाँच) वटामा ग्यास स्टक नरहेको र बाँकी २ मा निम्न बमोजिम रहेको पाइयो ।  – वालिङ् बजारको विक्रम टे«डर्समा करिव १०० (एकसय)…

© सर्वाधिकार सुरक्षित गृह मन्त्रालय